नियम १४
प्रमाणित गरेको सूचना पठाउने
ऐनको दफा ७५ बमोजिम लेख्य प्रमाणकले कुनै विनिमेय अधिकारपत्र अनादर भएको व्यहोरा प्रमाणित गरी दिएको सूचना पठाउँदा
अनुसूची–५ को फाराम नं. १ वा २ बमोजिमको ढाँचामा पठाउनु पर्नेछ ।
लेख्य प्रमाणक नियमावली,२०४१